रास्वपाका पूर्वउम्मेदवार डा. राणा र नेकपाका केन्द्रीय सदस्य केसी कांग्रेस प्रवेश
काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाको तर्फबाट अघिल्लो निर्वाचनमा उम्मेदवार बन्नुभएका डा. प्रणय समशेर राणा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।