दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम सामान्य बढ्यो

साताको दोस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २०.७५ अंकले घटेर २ हजार ६४२.१५ विन्दुमा बन्द भएको हो। आज २ करोड ५ लाख ५९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज ४२ कम्पनीको शेयर […]