इजरायली सहरहरूमा इरानको क्लस्टर बम प्रहार, तेहरानमा जवाफी हमला
९ चैत, काठमाडौं । इरानले आइतबार राति इजरायलका धेरै सहरहरूमा क्लस्टर बम प्रहार गरेको छ।
अमेरिका-इजरायल र इरान युद्धको २४ औँ दिनको दिन आइतबार राति इरानले इजरायलको राजधानी तेल अवीवसहित कैयौँ सहरहरूमा क्लस्टर बम प्रहार गरेको …