रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि लामिछाने उपस्थित हुने भएका छन्। तर भावी प्रधानमन्त्रीका दाबेदार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह भने उपस्थित नहुने भएका छन् ।   पार्टीका एक नेताले खबरहबलाई दिएको जानकारी अनुसार अभिमुखीकरण समापन कार्यक्रममा एक घण्टा उपस्थित हुन आग्रह गरे पनि बालेनले सेड्युल प्याक भएको बताए । उनले व्यस्त […]