व्यवहारमा चुक्यौँ भन्दै प्रचण्डले गरे आत्मालोचना: भन्छन्-परिवर्तनको आवाज नसुन्दा यत्रो क्षति भयो

संविधान दिवसको पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै प्रचण्डले विचार र नीति सही भए पनि व्यवहारमा चुकेको बताए ।