निर्वाचनको समय हेरफेरले अब प्रतिनिधिसभा र राष्ट्रियसभाको 'म्यान्डेट' हुनसक्छ फरक

फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुनुअघि नै राष्ट्रियसभा सदस्यका लागि हाल प्रदेशसभामा रहेका सांसद र स्थानीय तहका प्रमुख/उपप्रमुखले मत हाल्नेछन्।