केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल भएको छ । नेपाली कांग्रेसका नेता अभिषेक प्रताप शाहले दर्ता गर्न लागेको जाहेरी नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा दर्ता हुन अलमल भएको हो । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट प्रहरी वृत्तको कार्यालयमा क्षति पुगेकाले जाहेरी दर्तामा अलमल भएको हो । यसअघि प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मौखिक आदेश […]