अन्तरिक्ष भ्रमण सकेर ‘अक्सियम मिसन-४’ पृथ्वीमा फर्किँदै, नासाले प्रत्यक्ष प्रसारण गर्ने

२८ असार, अमेरिका । अमेरिकी अन्तरिक्ष संस्था नासाले ‘अक्सियम मिसन-४’ अन्तर्गत अन्तरिक्षबाट फर्किंदै गरेका अन्तरिक्ष यात्रीहरूको प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको छ । नासाको सहकार्यमा सञ्चालित ‘अक्सियम मिसन-४’ एक निजी अन्तरिक्ष अभियान हो, जसमा चार …