भब्य कन्सर्टमाझ सार्वजनिक गरियो ‘कुमारी’ को मर्मस्पर्शी ट्रेलर

काठमाडौं । तपाईंलाई जेन-वाई र जेन-जी पुस्ताको प्रेमकथामा रुचि छ भने फिल्म ‘कुमारी’ पक्कै वाचलिस्टमा हुनसक्छ । नपत्याए यसको ट्रेलर हेर्नुस, जसमा किन यो फिल्म हेर्नुपर्छ भन्ने केही कुराहरू छन् । ३ मिनेट २३ सेकेन्ड रनटाइमको …