पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनको डिनमा नवीसमान नियुक्त

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको स्कुल अफ मेडिसिनको डिनमा प्रा.डा. नवीस मान सिंह प्रधान नियुक्त भएका छन् । नवनियुक्त डिन प्रा.डा. प्रधान २३ वर्षदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा सेवा र प्राध्यापनमा सक्रिय रहँदै आएका छन् । उनी प्रतिष्ठानका वरिष्ठ अर्थोपेडिक्स सर्जन तथा प्राध्यापक हुन् । डा. प्रधानले विगत दुई दशकभन्दा बढी समयदेखि नेपालको […]