विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम अहिले अभ्यासमा व्यस्त छ। श्रीलङ्का ‘ए’ले टस जितेर ब्याटिङ गरेपछि अहिले नेपालले बलिङ गरिरहेको छ। नेपाल र श्रीलंका ‘ए’को यो दोस्रो अभ्यास खेल हुने। मंगलबार भएको खेलमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। नेपालले बलिङ गरेको खेलमा पाँच ओभरको समाप्तिमा श्रीलंकाले एक विकेटको क्षतिमा […]