नेकपाका उम्मेदवारलाई टिकट बाँडिसक्यौं- प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपाबाट उम्मेदवार बन्नेलाई टिकट बाँडिसकेको बताएका छन्।