भारतको हिमाचलमा आगलागी हुँदा सल्यानका नौजनाको मृत्यु

सुर्खेत। रोजगारीको सिलसिलामा भारतमा रहेका सल्यानका नौजनाको आगलागीमा परेर मृत्यु भएको छ। सिद्धकुमाख गाउँपालिका २‚ सल्यानका दुई परिवारका नौजनाको मृत्यु भएको वडा कार्यालयले जनाएको छ। मृत्यु हुनेमा धनबहादुर विक, कविता विक, राधा विक, रेनुका विक, राजन विक, काशीराम कामी, अनु विक, टीका विक र किरण विक छन्। वडा कार्यालयका अनुसार भारतको हिमाचल प्रदेशको सोलन जिल्लास्थित […]