कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री गगनकुमार थापाले कांग्रेस लास र दासहरुको नभई ‘जिउँदो मानिसहरुको पार्टी’ भएको अभिव्यक्ति दिएका थिए । साथै, उनले फरक मत राखेकै कारण नेतृत्वले आफूहरुमाथि ढुंगा हानिरहे त्यही ढुङ्गा टिपेर कांग्रेसको घर बनाउने बताएका थिए । र, बाले नबोल् भन्दा नबोल्ने कार्यकर्ता कांग्रेसमा कोही नभएको, सबै समान […]