लिफ्टिङ्ग खानेपानी आयाेजनाकाे सफल रूपमा परीक्षण

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको गौरवको आयोजनाका रुपमा रहेको हाँडेकोट-चिदिका बृहत लिफ्टिङ्ग खानेपानी आयोजनाको सफल परीक्षण भएको छ । योजनाको सफलतासँगै करिब २५सय घरधुरी लाभान्वित हुने भएका हुन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको गौरवको आयोजना हाँडेकोट-चिदिका बृहत लिफ्टिङ्ग खानेपानी योजनाको सफल परिक्षण भएको छ । छत्रदेव–४ मा निर्माणाधिन अवस्थामा रहेको आयोजनाको अहिले ८५ प्रतिशत काम सम्पन्न […]