काठमाडौं। विदेशी लगानीमा सञ्चालन भएका कम्पनीहरुले कमाएको रकम फिर्ता लैजाने प्रयोजनको लागि बाणिज्य बैंकहरुबाटै सटही सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८को पाँचौ संशोधन गरेर आर्जित रकम फिर्ता लैजाने प्रयोजनको लागि राष्ट्र बैंकबाट विदेशी मुद्राको सटही स्वीकृति लिनु नपर्ने व्यवस्था गरिदिएको हो। “वैदेशिक लगानीकर्ताहरूले पेपरवर्क धेरै भयो […]