यूएई ‘एजुकेसन स्क्याम’ : कहाँ पुग्यो सीआईबी र शिक्षा मन्त्रालयको अनुसन्धान ?

११ पुस काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) पढ्न जाने नेपाली विद्यार्थी ठगीमा परेको विषयमा अनुसन्धान जारी छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गर्दै आएको हो …