अर्को जुनीमा हाम्रो 'प्रेम स्पट' बर्दियामै जन्मन सकौं

म त छु धेरै टाढा-टाढा कहाँ हो कहाँ मैले अनुमानै गर्न सकेको छैन। मेरो होस आउँदा तपतप आँसु झारिरहेकी बिलौना गरिरहेकी मेरी रूद्रकलीलाई देख्छु अनि सम्झाउँछु।