सीमा सुरक्षाका साढे २ वर्ष : नेपाल-भारतबीच १५३३ छलफल, चीनसँग ५० बैठक
२८ मंसिर, काठमाडौं । सीमा सुरक्षाको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले दुवैतर्फ (भारत-चीन) का सीमा नाकामा छलफल र बैठकलाई तीव्रता दिएको छ ।
पछिल्लो साढे दुई वर्षको तथ्यांक केलाउने हो भने भारतसँग मात्रै हजार …