साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १८.३७ अंकले बढेर २ हजार ६१९.९९ विन्दुमा बन्द भएको हो। आज ७८ लाख ४ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने […]