नियो बैंकिङदेखि डिजिटल मुद्रासम्म: यस्तो छ नेपालको वित्तीय क्षेत्र फेर्ने ५ वर्षे महत्त्वाकांक्षी ‘ब्लुप्रिन्ट’

सरकारले ५ वर्षका लागि वित्तीय क्षेत्रको विकास रणनीति सार्वजनिक गरेको छ । अर्थमन्त्रालयले बुधवार नेपालको वित्तीय क्षेत्र सुधार्ने ५ वर्षे महत्त्वाकांक्षी रणनीति सार्वजनिक गरेको हो । सरकारले सार्वजनिक गरेको नयाँ वित्तीय क्षेत्र विकास रणनीतिले नेपालको बैंकिङ प्रणालीलाई परम्परागत शैलीबाट माथि उठाउँदै आर्टिफिसियल इन्टेलिजेन्स (AI), नियो बैंकिङ र डिजिटल मुद्राको युगमा प्रवेश गराउने महत्त्वाकांक्षी लक्ष्य लिएको […]