गोल्डेन बुटको होड रोमाञ्चक : मेसी, एमबाप्पे र हालान्डमा कडा प्रतिस्पर्धामा

१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा कुन टिमले जित्ला? कुन टिमको प्रदर्शन राम्रो भइरहेको छ? भन्ने स्वभाविक चासो सँगै सबैधन्दा धेरै गोल कसले गर्ला भन्ने जिज्ञासा पनि उत्तिकै छ । विश्वकपमा धेरै गोल गर्ने …