चेक रिपब्लिक विरुद्ध ५५ औं मिनेटमा मेक्सिकोलाई अग्रता

११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत चेक रिपब्लिकसँगको जारी खेलमा मेक्सिकोले पहिलो गोल गरेको छ । ५५ औं मिनेटमा मेक्सिकोका लागि मेटेओ चाभेजले गोल प्रहार गरेका छन् । यो चाभेजको पहिलो अन्तर्राष्ट्रिय गोल हो ।