भरतपुरको दियालो फुडल्यान्डमा रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक सुरु
६ असार, काठमाडौं । रास्वपा केन्द्रीय समितिको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि तय भएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो ।
बैठक भरतपुरको विक्रम मार्गस्थित दियालो फुडल्यान्डमा बसेको हो । भोलिदेखि रास्वपा …