नेपालमा पहिलो पटक विश्व मल्टिपल स्क्लेरोसिस दिवस मनाइयो
१६ जेठ, काठमाडौं । शरीरभित्र रहेको एन्टिबडीले शरीरलाई नै नचिनेर नसाको झिल्ली बिगार्ने रोगलाई ‘मल्टिपल स्क्लेरोसिस’ भनिन्छ । नेपालमा आज पहिलो पटक विश्व मल्टिपल स्क्लेरोसिस (एमएस) दिवस मनाइएको छ ।
ललितपुरमा मल्टिपल स्क्लेरोसिस सोसाइटी नेपाल र …