इरानमा सुपरसोनिक मिसाइल हमलाको योजना, बाँकी नेता र सेना टार्गेटमा (भिडियोसहित)

अमेरिकाले इरानमाथि डार्क इगलजस्ता हाइपरसोनिक मिसाइलबाट हमलाको तयारी गरिरहँदा इरानभित्र परमाणु हतियार परीक्षणको आवाज जोडदार रूपमा उठिरहेको छ ।