सरकारले चालु आवमा नेपालीको प्रतिव्यक्ति आय १ हजार ५३५ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो उल्लेख गरेका हुन् । चालु आवमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान समेत अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे । चालु आवमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत पुग्ने अनुमान छ,’ […]