रुपन्देही प्रहरीको ‘स्विप अप्रेसन’ : दुई घण्टामा १०३ जना पक्राउ

प्रहरीले गएराति दुई घण्टाको अवधिमा शान्ति सुरक्षामा खलल पुर्‍याएको भन्दै थप १०३ जनालाई नियन्त्रणमा लिएको छ ।