नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल

१२ वैशाख, नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक 'स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल' सुरु भएको छ । नेपालगन्ज लगायत बाँके जिल्लाको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय स्थलहरूको प्रचारप्रसार, स्थानीय परिकारको पहिचान र प्रवर्द्धन तथा होटल व्यवसायको प्रवर्द्धन गर्ने …