लन्डनमा बिस्का: जात्रा, भक्तपुर बिर्साउने माहोल

लन्डन । प्राय बेलायतीहरुले भरिने डार्टफोर्डस्थित ओपन एयर थिएटर सेन्ट्रल पार्क आइतबार नेपाली समुदायको नियन्त्रणमा थियो । सो मनोरम पार्क विशेषगरी नेवारी कला संस्कृतिले झकिझकाउ बन्यो । हाकुपटासी, न्यापुसिख:, तायो, पछ्यौरा, चाँदीको सिक्री, झुम्का, कल्ली र …