Use App
Read now
(current)
Download
shilapatra.com
1 घण्टा पहिले
अमेरिका–इरान वार्ता निष्कर्षविहीन, संकट झनै गहिरिने संकेत
अमेरिका र इरानबीचको शान्ति वार्ता निष्कर्षविहीन बनेको छ । पाकिस्तानको राजधानी इस्लामावादमा शनिबार दिउँसोदेखि २१ घण्टासम्म चलेको वार्ता बिनानिष्कर्ष टुङ्गिएको हो ।
पूर्ण विवरण