मेक्सिको फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। घरेलु मैदान ग्वाडालाजारा स्टेडियममा भएको सङ्घर्षपूर्ण जितसँगै सहआयोजक मेक्सिको राउन्ड अफ ३२ मा पुग्ने पहिलो टिम बनेको हो। खेलको ५०औँ मिनेटमा लुइस रोमोले गरेको गोल नै निर्णायक बनेको थियो। रोमोको त्यही निर्णायक गोलको मद्दतले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै सहआयोजक मेक्सिको अन्तिम ३२ मा […]