संविधान संशोधनका लागि कांग्रेसले जेनजी अगुवासँग छलफल गर्ने

२ जेठ, काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका लागि जेनजी अगुवासँग रायसुझाव लिने भएको छ । छलफलका लागि कांग्रेसले आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा जेनजी अगुवाहरूलाई बोलाएको छ । कांग्रेसको संविधान संशोधन अध्ययन तथा …