बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । समूह चरणको दोस्रो बहुप्रतिक्षित खेलमा सोमबार मध्यराति इजिप्टले बेल्जियमको सामना गर्नेछ । सियाटल शहरमा हुने खेल नेपाली समयअनुसार १२ः४५ बजे हुनेछ -