२४ जेठ, काठमाडौं । तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न दुई क्वाटरफाइनल खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको …