इरान आक्रमण : यूएईको बुर्ज खलिफा नजिकैको होटलमा आगलागी

१७ फागुन, काठमाडौं । इरानको आक्रमणबाट यूएईको दुबईस्थित एक लक्जरी होटलमा आगलागी भएको छ । विश्वकै अग्लो भवन बुर्ज खलिफा नजिकको ‘फेयरमन्ट द पाम होटल’मा आगलागी भएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले प्रमाणित गरेको भनिएको …