काठमाडौंका ३ प्रहरी अधिकृत पुरस्कृत

६ फागुन, काठमाडौं । उत्कृष्ट काम गरेको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले तीन प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराई, डीएसपी कौशल कुमार बुढाथोकी र प्रहरी वृत्त …