काठमाडाैं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा नतिजा सार्वजनिक गर्ने काम नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नुभएको छ । मंगलवार काठमाडौंमा आयोजित मतदाता शिक्षा एवं निर्वाचन प्रचार प्रसारका लागि सामाजिक सञ्जालका लोकप्रिय संघ, संस्था एवं कलाकारहरुसँगको छलफल कार्यक्रममा बोल्दै उहाँले त्यसतर्फ सञ्चार माध्यमहरुलाई सचेत गराउनुभएको हो । मतदातको स्वतन्त्र […]