बाढीपीडितलाई उलूम एकेडेमीद्वारा खाद्यान्नदेखि लत्ताकपडासम्म सहयोग

रसुवाको त्रिशूली–देवीघाट क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि विभिन्न समुदायबाट राहत जुट्ने क्रम जारी छ। यसैक्रममा काठमाडौंस्थित दारुल उलूम एकेडेमीसँग सम्बद्ध मुस्लिम समुदायका युवाहरू पनि राहत सामग्रीसहित सहयोगमा जुटेका छन्। बाढीपीडितलाई तत्काल आवश्यक पर्ने नगद, चामल, कपडालगायत सामग्री लिएर युवाहरू राहत अभियानमा सहभागी भएका हुन्। बाढीका कारण घरबार तथा दैनिक जीवन प्रभावित भएका […]