काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै असोज ८ र ९ गते आवश्यकताअनुसार विद्यालय बिदा गर्न स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाउँदै असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, […]