पुँजीबजार बिहानी अपडेटमा आज हामीले विभिन्न गतिविधिहरु समेटेका छौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित शेयर कारोबार पुनः सञ्चालन भएको छ। यस्तै पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ भने मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। नबिल ब्यालेन्स्ड […]