घरपझोङ जलवायु सम्मेलन भोलिदेखि, ४२० स्थानीय तह सहभागी हुने

२९ भदौ, मुस्ताङ । ३० भदौ मंगलबारदेखि हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुँदैछ । सम्मेलनमा उपस्थितिका लागि ७५३ वटै स्थानीय तहहरूलाई पत्राचार गरिएको थियो । आइतबारसम्म ४२० वटा स्थानीय तहले सहभागिता …