चिलिमे सुरुङमा १०५ मिटरभित्र पुग्यो नेपाल-भारत संयुक्त उद्धार टोली

काठमाडौँ । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सर्भिस टनेलमा खोज तथा उद्धार गरिरहेको नेपाल-भारत संयुक्त विशेषज्ञ टोली सुरुङको १०५ मिटरभित्रसम्म पुगेको छ। गत भदौ १० गते आएको बाढीबाट प्रभावित आयोजनामा नेपाली सेनाले खोज तथा उद्धारसँगै सुरुङसम्म पुग्ने पहुँच मार्ग पुनर्निर्माणको काम तीव्र पारेको हो। सुरुङको प्रवेश विन्दुदेखि जमेको लेदो र दलदल हटाउँदै अघि बढेको टोलीले खोजीलाई […]