रूसी राष्ट्रपति पुटिनले पठाए शोक सन्देश, के भने?

बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुःख व्यक्त गरेका छन्।