चिनी मूल्यवृद्धि : आरोप-प्रत्यारोपमा उद्योगी र व्यापारी, मारमा उपभोक्ता
३१ साउन, काठमाडौं । छिमेकी भारतले गएको वैशाख अन्तिम साता चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपाली बजारमा अब चिनी नपाइने हो कि भन्ने त्रास फैलियो ।
तर, तत्कालै १ जेठमा नेपाल चिनी उद्योग संघले एउटा …