काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग क्षतिपूर्तिको माग गर्दै भविष्यमा हुने जुनसुकै वार्तामा यस विषयलाई समावेश गर्न आफ्ना प्रतिनिधिहरूलाई निर्देशन दिएका छन् । सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’मा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले विगत पाँच महिनाको सैन्य द्वन्द्वका क्रममा भएको क्षतिको बदलामा इरानले क्षतिपूर्ति मागिरहेको उल्लेख गर्दै आफूले पनि इरानसँग क्षतिपूर्तिको माग गरेको बताएका हुन् […]