१४ साउन, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका लागि नेपाली कामदार विदेश पठाउने प्रक्रियामा माग प्रमाणीकरणलाई थप व्यवस्थित बनाएको छ ।
मन्त्रालयमा बुधबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार वैदेशिक रोजगारीका लागि माग प्रमाणीकरण गर्दा कामदारले …