अमेरिकाले मध्यपूर्वमा उतार्यो दुई हजार सेना र हातहतियार, इरानसंगको युद्द थप भड्किने सम्भावना

इरानसँग तनाव जारी रहँदा अमेरिकाले मध्यपूर्वमा थप विमानवाहक जहाज र करिब दुई हजार सैनिक परिचालन अघि बढाएको छ। यसैबीच, तेल ढुवानीको महत्त्वपूर्ण मार्ग हर्मुज जलडमरूमध्यमा ट्याङ्करमाथि अज्ञात प्रक्षेप्यबाट प्रहार भएको विवरण सार्वजनिक भएको छ। अल जजिरालाई अमेरिकी अधिकारीले दिएको जानकारीअनुसार इरान आसपास तीन विमानवाहक समूह र दुई उभयचर सैन्य समूह परिचालन गर्ने तयारी छ। यूएसएस […]