गत पुसमा विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले कांग्रेसको १५ औं महाधिवेशन गर्दैछ । यो महाधिवेशनले कांग्रेसलाई वैचारिक र सांगठनिक रुपान्तरण गर्ने चर्चा भइरहेको छ । काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशनलाई विगतका कांग्रेस महाधिवेशन भन्दा फरक बनाउने नेताहरूले …