वर्षा र बाढीले जनजीवन प्रभावित, नारायणी पुलमा ठूला मालवाहक  सवारी सञ्चालनमा राेक

नवलपरासी।  विगत ४ दिनदेखि अविरल वर्षाका  कारण जिल्लाको जनजीवन आइतबार पनि प्रभावित बनेको छ । भारी वर्षा सहितको हावाहुरीले पाकेकाे धान लडाएको छ । कतिपय पहाडी भित्री सडक अवरुद्ध बनेका छन् । नारायणी नदीमा पानीकाे बहाव खतराकाे तह भन्दा माथि रहेकोले पुलकाे अवस्थालाई ध्यानमा राख्दै सवारी आउजाउ रोकिएको हाे । जिप्रका नवलपरासी पूर्वका अनुसार अपराह्न […]